Wednesday 16th of October 2019

गृहमन्त्रीको जवाफले कांग्रेसको चित्त बुझेन, संसद अवरुद्ध

काठमाडौं । बाँके घटनालाई लिएर प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखे ।

कांग्रेसको अवरोधपछि संसद ३० मिनेटका लागि स्थगित गरिएको छ ।