Wednesday 16th of October 2019

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीकाे शुभकामना

काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे जन्मदिनकाे अवसरमा नेपालका समकक्षी केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री मोदी ६८ वर्ष पूरा भएर ६९ वर्ष लागेकाे अवसरमा उनका समकक्षी ओलीले तीन भाषामा शुभकामना दिएका हुन् । प्रधानमन्त्री ओलीले मोदीको जन्म दिनमा उनकाे मातृभाषा गुजरातीमा शुभकामना दिएका छन् ।   साथै हिन्दी र अंग्रेजी भाषामा पनि मोदीलाईजन्मदिनको शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्