Wednesday 16th of October 2019

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । आज बिहान ९ बजेर ५३ मिनेट गएकाे समयमा लमजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्