Wednesday 16th of October 2019

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ पेट्रोल पम्प नजिकै दर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

शनिबार बिहान लु १ ख ८००२ नम्बरको बसले बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटना हो ।

दुर्घटनामा परी गोरखाको शहिद लखन गाउँपालिका–२ बस्ने २८ वर्षीय यामबहादुर थापाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्