Wednesday 13th of November 2019

पूर्वमन्त्री रुप ज्योती पक्राउ

काठमाडौं । उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्