Wednesday 13th of November 2019

उद्योगी रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीललाई थप ५ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

आइतबार जिल्ला अदालतले ज्योती बाबुछोरीमाथि अनुसन्धान गर्न प्रहरीलाई ५ दिनको म्याद दिएको हो ।

ठगीको उजुरी परेको भन्दै प्रहरीले ज्योतीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट पक्राउ गरेको थियो । अदालतले यसअघि तीन दिन थुनामा राख्न म्याद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्