Tuesday 31st of March 2020

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ ।

मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णय बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्