Sunday 23rd of February 2020

मूर्ति बनाउन मूर्तिकारलाई कठिनाई

श्रीपञ्चमी पर्वका लागि बनाउदै गरिएको मूर्ति । शितलहर र बाक्लो हुस्सु लाग्नाले मूर्ति बनाउने महोत्तरीका मूर्तिकारलाई कठिनाई भएको छ ।

प्रतिक्रिया दिनुहोस्