Tuesday 18th of February 2020

स्कीमा रमाउँदै नेपाल क्लाइम्बीङ टिम

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ महोत्सवसँगै स्की समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्