Sunday 23rd of February 2020

मुख्यमन्त्रीकै सरकारी कार्यकक्षमा मदिरा पार्टी

काठमाडौं । सरकारी कार्यालय हाता भित्र समेत लागू पदार्थ, मध्यपान र मदिरालाई बन्देज गरिएको छ । तर, सरकारी अधिकारीहरु भने यसको सिधा उल्घंन गरिएको एक दृश्य सार्वजनिक संजालमा छापछाती भएका छन । पृथ्वीसुब्बा गुरूङ गण्डकी प्रदेशका मुख्यमन्त्री हुन । उनै मुख्यमन्त्रीकै सरकारी कार्यकक्षमा मदिरा पार्टी गर्दैको फोटोहरू जार्वजनिक हुनलाई सामाजिक क्षेत्रमा व्यापक विरोध भएको छ ।

फोटो स्रोतः भीम उपाध्याय

प्रतिक्रिया दिनुहोस्