Thursday 2nd of April 2020

कृषकलाई यान्त्रिक हलो प्रदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्धारा कृषकलाई खेतबारी जोत्न प्रयोग हुने यान्त्रिक हलो प्रदान गरिँदै । गाउँपालिकाको कृषि शाखाको पचास प्रतिशत अनुदानमा १६ वटा यान्त्रिक हलो कृषकलाई वितरण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्