Thursday 2nd of April 2020

पूर्वमन्त्रि एकनाथ ढकाल द्वारा उप-राष्ट्रपति नन्द किशोर पुनसंग भेट

काठमाडौं । परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले उप-राष्ट्रपति नन्द किशोर पुनलाई उहाकै कार्यकक्षमा भेट गर्नु भएको छ । भेटमा समसामयिक बिषयमा कुराकानी भएको परिवार दलले जनाएको छ । उप-राष्ट्रपति संगको भेटमा परिवार दलका प्रबक्ता सन्तोष पौडेल र केन्द्रिय सदस्य प्रकाश बाबु थापा सहभागी थिए । ।

प्रतिक्रिया दिनुहोस्