संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै, ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्त्य हुँदैछ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र अधिवेशन अन्त्य गर्ने तय भएको सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले जनाएको छ ।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभामा आज दुईवटा बैठक बस्नेछ र संसदको हिउँदे अधिवेशनको समापन हुनेछ ।

यो पनि पढ्नुहोस  'स्थानीय सरकार किन आँखा चिम्लिएर बसेको ?'
१०,चैत्र.२०७५,आईतवार १४:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: