यी हुन् कलेजो सफा पार्ने ११ खानेकुरा

नेपाली जनता

काठमाडाैं ।

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्।

अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ।

चुकन्दर र गाँजर – यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ। त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ।

यो पनि पढ्नुहोस  अपडेट : बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता
१५,चैत्र.२०७५,शुक्रबार १८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: