दाजुलाई मन्त्रीले सुम्पे २३ योजना

नेपाली जनता

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् ।

उनको सिफारिसमा सामाजिक विकास मन्त्रालयले श्यामनन्दनलाई ६ करोड १७ लाख रुपैयाँ बराबरको योजना पारिदिएको छ ।

यो पनि पढ्नुहोस  २१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची)
१७,बैशाख.२०७६,मंगलवार ०८:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: