म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् !

मेरो भनाइमा सहमत हुनेले सेयर गर्नुस ! म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् ! हामी महिलाहरु ले नै पुरुषलाई भ्रष्टाचारि जड्याहा !

  • पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) एस्तो स्वभाव को हुन बाध्य बनाउछौ !
  • आफ्नो श्रीमानलाइ अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर)
  • अनावश्यक केयर (बारम्बार निगरानी केरकार)
  • माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्ने

एस्ता काम कहिले नगर्नुहोस् । नेपाली श्रीमान साच्चिकै देवदुत सावित हुनेछ्न । ग्यारेन्टी ।

विहानी पोष्टवाट साभार

यो पनि पढ्नुहोस  फ्रान्समा नीयान्डर्टाल आदिमानव बसेको गुफामा ५० हजार वर्ष पुरानो डोरी फेला
२३,बैशाख.२०७६,सोमबार १२:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: