सर्पको टोकाईबाट एकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ स्थित बेलसोत घर भएकी ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो ।

कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस  राष्ट्रपतिको सपथ बैध कि अवैध ?
११,जेष्ठ.२०७६,शनिबार १२:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: