आजकाे राशिफल

नेपाली जनता

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राजनितीमा गुमेकोस्थान प्राफ्तहुने नोकरिमा भनेकोठाउमा स्थानान्तरणहुने खर्चबढेपनि लगानि उचित कार्यमा लाग्ने

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यले साथ दिने भएकोले कामहरु सकारात्मक गतिमा अघि बढने छन र मनोबल पनि वढ्ने छ शत्रुले लाइ परास्थ गर्दै आफ्नो गन्तव्यमा पुग्न सफल हुने योग

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रेम गर्ने अवसर त्यसैको सिलसिलामा यात्राको योग बैबाहिक बन्धनमा बाँधिने सम्भावना खुसिहरु प्राफ्तहुने बैदेशिक कार्यमा सफलता मिल्ने मनमा हर्ष बढने योग

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिश्रम गर्दै काममा अघिबढदा पनि शत्रुलाई आफुले परास्तगर्न नसकि अघिढ्न नसकिने हुनाले सफलता पाउन गारो आफन्त हरुपनी असहयोगि हुने भएकोले संयम हुनुहोला

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जोसमा होसगरे ऐतिहासिक काममा सफलता मिल्नेछघर तथापरिबार बाटपूर्ण सहयोग पढाइमा लाभ राज्यबाटसम्मान

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलदा अरुलाइ आकर्षण गर्न र विस्वासमा लिन सकिने छ गर्नुपर्ने काममा विस्वासकासाथ अघिबढदा सफल हुने अरुबाट उचित सहयोग भएकोले महत्व पूर्ण सफलता हातपर्ने अवस्था

यो पनि पढ्नुहोस  आज हुरीबतास र मेघ गर्जनसहित पानी पर्छ– मौसमविद

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभसमाचार विहानै सुन्न पाइने आकस्मिक धनलाभ हुने सोचने शक्ति बढने अरुकोविस्वास पनि जित्न सकिने

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

खर्चको गतितिब्र मनमा उदासिन्ताले जरोगाढने भरोसा गरेकाहरुलेनै धोका झुटाआरोपपनि लाग्नसक्ने विस्वस गरेकाले धोका दिनसक्ने योग

२३,असार.२०७६,सोमबार ०६:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: