प्रधानमन्त्री केपी शर्मा ओली संसदमा सम्बोधन (लाइभ)

नेपाली जनता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गरिरहेका छन्।

सरकारले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका हुन्।

नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन गरेको छ।
प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्।

यो पनि पढ्नुहोस  अर्थमन्त्री जनार्दन शर्माले भने, 'होहल्लाकै बीच बजेट पारित गर्नु बाध्यता हो'
६,जेष्ठ.२०७७,मंगलवार १२:२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: