प्रधानमन्त्रीलाई उभिएर बोल्न गाह्रो, रोष्ट्रममै कुर्सी

नेपाली जनता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उभिएर सम्बोधन गर्न गाह्रो बताएपछि रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिइरहेका उनले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । साथै, बसेर बोल्न सकिन्छ भने व्यवस्था गरिदिन आग्रह गरेका थिए । उनको आग्रहपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई आफ्नो सिटमै गएर सम्बोधन गर्न आग्रह गरे।

तर। प्रधानमन्त्रीले अगाडि बसेर बोल्दा सबैतिर देखिने भएकाले रोस्ट्रमबाटै सम्बोधन गर्ने चाहना रहेको जानकारी गराएपछि । प्रधामन्त्रीलई रोष्टममा नै कुर्सीमा बसेर बोल्ने व्यवस्था गरिएको हो ।

यो पनि पढ्नुहोस  पद्माकुमारी अर्यालका स्वकीय सचिवले बहिनीदेखि श्रीमतीसम्मलाई सरकारी नियुक्ति दिलाए
६,जेष्ठ.२०७७,मंगलवार १२:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: