तन्त्रको विधिबाट यौन साधना गर्न सिकाउने गुरुआमा

नेपाली जनता

यौन, शारीरिक र मानसिक स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता छ।

तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन तन्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र यौनिकताको सम्बन्ध तथा ‘जीवनसँग प्रेम’ गर्न सिकाउँछिन्।

के हो उनले सिकाउने यौन साधना विधिको विशेषता? हेर्नुहोस् यो भिडिओ।

यो पनि पढ्नुहोस  नेपाल ट्रस्टको कार्यालय भाडामा दिँदा ५ अर्बको अनियमितता
९,जेष्ठ.२०७७,शुक्रबार २०:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: