कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदलाई हृवीप

नेपाली जनता

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदा गर्न हृवीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले शनिबार संसदमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय मतदान गर्न निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस  सुवास नेम्वाङको टिप्पणी, परमादेशको सरकार र संसदले सिन्को पनि भाँच्न सकेनन्
३१,जेष्ठ.२०७७,शनिबार १४:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: