कोरोनाबाट २४ घन्टामा थप ९ जनाको मृत्यु, २८० पुग्यो मृत्यु हुनेको संख्या

नेपाली जनता

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपचारिक रुपमा पुष्टि गरे ।

उनका अनुसार मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यो पनि पढ्नुहोस  भन्सार महसुल बढाउने ‘स्पेस’ खोज्दै सरकार
२०,भाद्र.२०७७,शनिबार १८:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: