लायन्स नबुझ्नेहरुले लगाएको आरोप निराधार होः लायन नेता शम्भुप्रसाद घिमिरे (हेर्नुहोस भिडियो)

नेपाली जनता

काठमाडौं । लामो समय देखि लायन्सवादमा रहेर समाजसेवाका हरेक आयमहरुलाई समन्यकारी भुमिका निभाउने एक हंशमुखि कर्तब्य प्रति निष्ठाबान समाजसेवी शम्भु प्रसाद घिमिरे भन्नु हुन्छ, “लायन्स नबुझन्ने केहि मानिसहरुले समाजसेवा जस्तो पवित्र क्षेत्रलाई बद्नाम बनाएको देखेर दुःख लागेको छ । हामि दुःख गरेर खानेहरुले आफु भन्दा दुखिलाई आफ्नो भान्साको केहि गाँस काटेर समाज सेवा गर्नेहरुको विश्वभर फिजारीएको संस्था हो, लायन्स क्लव ।”

घिमिरे भन्नु हुन्छ, “हामीले दिएको भन्दा धेरै योजना र आयोजनाहरु हामीले लायन्स क्लवहरु मार्फत नेपालमा पैसा ल्याएका छौ ।” के यो संस्था नेपालमा दर्ता भएको छैन भन्ने हाम्रो जिज्ञासामा घिमिरे अगाडि भन्नु हुन्छ, “सरकारी निकायमा दर्ता हामिले दर्ता गरेर संचालन गरेका हौ । यो संस्था नेपालमा मात्रिका प्रसाद कोइरालले स्थापना गर्नु भएको हो । हामिले नेपाल सरकारको आन्तरीक राजश्व कार्यालयबाट कर छुटको प्रमाण पत्र लिएर गैर नाफामुलक ढंगले चलाएका छौं ।”

यो पनि पढ्नुहोस  नेपालमा पनि नयाँ प्रोजेक्टहरु शुरु गर्दै रामप्रसाद खनाल, नयाँ टेलिभिजनको तयारी पनि !
१७,फाल्गुन.२०७७,सोमबार २१:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: