
काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।
सो भेटमा सरकार गठनका विषयमा छलफल हुने ।
बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
२६,फाल्गुन.२०७७,बुधबार १५:१३ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्