मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारीस

नेपाली जनता

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।

यो पनि पढ्नुहोस  मन्त्रिपरिषद् तत्कालै विस्तार, माधव नेपालसहित शीर्ष नेताको बैठकले सबै नियुक्तिको मापदण्ड बनाउने
२७,बैशाख.२०७८,सोमबार १९:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: