प्रधानमन्त्री ओली पुगे शीतल निवास

नेपाली जनता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतल निवास पुगेका छन्।

संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबिच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस  सानिमा लाइफ इन्स्यारेन्सको सर्वसाधारणका लागि साधारण सेयर आईपीओ खुल्यो
२७,बैशाख.२०७८,सोमबार १९:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: