मासिक न्युनतम २० हजार लिटर खनेपानी उपयोग गर्दा महसुल छुट

काठमाडौं । सरकारले खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने न्युनतम् २० हजार लिटरसम्मको खानेपानी उपयोग गर्दा पुरै महसुलमा छुट दिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

१५,जेष्ठ.२०७८,शनिबार १६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्