सरकारले बढायो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

काठमाडौं । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

१५,जेष्ठ.२०७८,शनिबार १७:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्