१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले गरिने विस्थापित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ लाख ६८ हजार घरका खरका छना विस्थापित गर्ने लक्ष्य घोषणा गरेको छ ।

यसका लागि प्रतिपरिवार ७५ हजार रुपैयाँ अनुदान दिइने छ ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ३ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

१५,जेष्ठ.२०७८,शनिबार १८:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्