काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ । महन्थ पक्षले पनि निर्वाचन आयोगमा जसपाको कितावबाट उपेन्द्र यावदको नाम कितावबाट हटाउन पत्रचार गरेको छ ।
१८,जेष्ठ.२०७८,मंगलवार १७:१८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्