विवेकशील पार्टीका संस्थापक उज्ज्वल थापा रहेनन्

काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल पाको निधन भएको छ ।

साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा थापाको निधन भएको जानकारी दिएका छन् ।

१८,जेष्ठ.२०७८,मंगलवार १७:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्