काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

आज कोरोना संक्रमित भन्दा निको हुने संख्या दोब्बर ३ हजार ४७९ थपिए संक्रमित, निको भए ६ हजार ३३६ जना

5.45K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । संक्रमणबाट ९९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

IME
khanepani