काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

होम आइसोलेशनमा बसेका कोरोना संक्रमित पुरुषको मृत्‍यु

5.37K
shares
khanepani bord

भोजपुर । होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमित पुरुषको मृत्‍यु भएको छ ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिका ६ का ६४ वर्षीय पुरूषको मृत्‍यु भएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

अध्यक्ष राईका अनुसार दुई हप्ता अघि एन्टीजेन परीक्षणको क्रममा उनलाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको अध्यक्ष राईले बताए ।

IME
khanepani