पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन

काठमाडौँ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा बिहीबार बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भैसकेका हुन् । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् ।

उनका दुई छोरा र एक छोरी छन् ।

२७,जेष्ठ.२०७८,बिहीबार १०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्