काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद

4.28K
shares
khanepani bord

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी छन् ।

IME
khanepani