काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।
३१,जेष्ठ.२०७८,सोमबार १७:०२ मा प्रकाशित
3.1K
shares
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचारहरु
११ घण्टा अगाडी
सीडीओसहित गृह मन्त्रालयका २१ सहसचिव सरुवा, को कहाँ पुगे ?
प्रतिक्रिया दिनुहोस्