काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

लुम्बिनी सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने

5.56K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमणमा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिने भएको छ ।

आज आर्थिक मन्त्री बैजनाथ चौधरीले प्रस्तुत गरेको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

कोरोना उपचारका लागि यो क्षेत्रमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई ऊर्जा दिनका लागि शुरुको तलब स्केलका आधारमा यो व्यवस्था गरिएको हो मन्त्री चौधरीले भनेका छन् ।

यस सँगै प्रदेशमा रहेका ४ कोरोना विशेष अस्पताललाई थप दरबन्दी व्यवस्थापन तथा परीक्षण कार्यलाई विशेष ध्यान दिने उनले बताएका छन् ।

IME
khanepani