काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

सहयोग गर्न अपिल, मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालन

4.43K
shares
khanepani bord

काठमाडौ । काठमाडौ मेलम्ची नगरपालिकाले ५० लाख रूपैयाँ जम्मा गरेर मेलम्ची बाढीपीडित राहत तथा पुनर्स्थापना कोष सञ्चालनमा ल्याएको छ।

संकटका बेला सहयोग गर्न नगरपालिकाले अपिलसमेत गरेको छ।

मंगलबार मेलम्ची र ईन्द्रावती खोलमा आएको बाढीले मेलम्ची बजार डुबाएको थियो।

बाढीले मेलम्चीको वडा नम्बर ६, १० र ११ वडामा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ।

khanepani