भुवन आचार्यले सिन्धुपाल्चोक जिल्ला स्थित बाढी पहिरो पीडितलाई गरे आर्थिक सहयोग
वि.सं.२०७८ असार ५ शनिवार ०८:५२
shares

काठमाडौं । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारमा ठुलो धन र जनको क्षेती पुगेको छ ।
देश भरका सरकारी र गैर सरकारी सघ संस्थाका प्रतिनिधिहरु पिडितहरुलाई सहयोग गरिरहेको छन । रामेछापका युवा समाजसेवी तथा नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शााखाका सदस्य भुवन आचार्यले सिन्धुपाल्चोक जिल्ला स्थित बाढी पहिरो पीडितलाई रु. ५००० (पाँच हजार) सहयोग रकम प्रदान गरेका छन


























