अत्यावश्यक सामग्री ल्याउन समस्या, लिपिङ नदीको पुलबाट आउ-जाउ गर्न रोकियो

काठमाडौं । तातोपानी नाकाबाट सिन्धुपाल्चोक आउने सडक अवरुद्ध भएको छ ।

मितेरी पुलभन्दा अगाडि रहेको लिपिङ नदीको पुलमुनि नदीले कटान गरेपछि जोखिमका कारण सवारीसाधन रोकिएका हुन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जोखिमका कारण पुलबाट यातायात सञ्चालन गर्न नदिइएको बताए ।

यसबाट अत्यावश्यक सामग्री ल्याउन समस्या भएको छ ।

६,असार.२०७८,आईतवार १०:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्