काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु

4.5K
shares
khanepani bord

रूपन्देही । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका ९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो ।

घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बिहानैदेखि टेलिफोन नेटवर्कको समस्याले सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन बाँकी छ । प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

khanepani