काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

निषेधाज्ञा करिव करिव खुेलेको अवस्थामा पनि कोरानाका कारण निधन हुनेको संस्था ५० भन्दा माथि

5.73K
shares
khanepani bord

काठमाडौं । बुधबार थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा ७४६१ जनामा पिसिआर परीक्षण गरिएकोमा १५११ पोजेटिभ देखिएको थियो भने ४९५३ को एन्टिजेन परीक्षण गरिएकोमा ९१० मा पोजेटिभ देखिएको थियो।

पछिल्लो २४ घण्टामा कूल १२ हजार ४ सय १४ नमूना परीक्षण गरिएको थियो।

देशभर पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै, ५२ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। अहिलेसम्म ५० हजार ५२० सक्रिय संक्रमित छन्।

khanepani