काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

रामेछाप नगरपालिकाले आफ्नो नबौं नगरसभा सम्पन्न(तस्वीरमा सभाको एक झलक)

6.4K
shares
khanepani bord

रामेछाप । रामेछाप नगरपालिकाले आफ्नो नबौं नगरसभा सम्पन्न गरेको छ ।
नगर प्रमुख नरबहादुर थापामगरको अध्यक्षतामा संचालन भएको सभामा उपप्रमुख सृजना खड्काले आर्थिक बर्ष २०७८/०७९ को लागि ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसाको बार्षिक निती, कार्यक्रम तथा बजेट पेस गरेकि थिइन ।
प्रस्तुत निति, कार्यक्रम र बजेट नगरसभाले सर्वसम्मत रुपमा परित गरी नगर सभा सम्पन्न भएको रामेछाप नगरपालिकाले जनाएको छ ।

khanepani