काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

महाधिवेशनको रणनीति बनाउन पौडेल पक्षको बैठक बस्दै

5.66K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला सभापति पदका आकांक्षी रहेका छन् ।

IME
khanepani