सभामुख सापकोटाले भने, ‘प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।

१५,असार.२०७८,मंगलवार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्