अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ४ मा मतदानका क्रममा मतपत्रमा मतदान अधिकृतको...

पुरा पढ्नुहाेस्

बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु

7.12K
shares
khanepani bord

वीरगञ्ज । बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको मृत्यु भएको हो ।

उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

IME
khanepani