काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

उद्दार तथा राहतका लागि ‘हाइ अलर्ट’ गृहमन्त्री पौडेलले बोलाए, विपद् व्यवस्थापनसम्बन्धीको बैठक

4.55K
shares
khanepani bord

काठमाडौं । देशभर वर्षाका कारण नदी सतह बढिरहेको र विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले तत्काल उद्दार र राहतमा जुट्नका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक बोलाएका छन् ।

गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुख तथा विभागीय प्रमुखहरु सहभागी रहेको उपप्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव यमराज पाण्डेले जानकारी दिए ।

जोखिममा रहेका क्षेत्रहरुको जानकारी लिने र सतर्कता अपनाउने सन्दर्भमा छलफल भइरहेको एक सुरक्षा अधिकारीले बताए । राहत तथा उद्दारका लागि सुरक्षा निकाय हेलिकोप्टरसहित ‘स्टाण्डबाइ’ छन् ।

khanepani