काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित

4.55K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक शुक्रबार बस्ने जनाइएको छ ।

khanepani