काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

डिष्ट्रिक गर्भनर लायन केशब पाण्डेले पदभार ग्रहण गरेकै दिन जुलाई फस्टमा हन्गररिलिफमा अत्याधिक काम

4.58K
shares
khanepani bord

काठमाडौं । “हुने विरुवाको चिल्लो पात” भने झै विश्वमा ख्याति कमाउन सफल लायन्स क्लव अन्तर्राष्ट्रिय, नेपाल च्याप्टर ३२५ मल्टिपलको लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए २ डिष्ट्रिक २०२१ र २२ का डिष्ट्रिक गर्भनर लायन केशब पाण्डेले पदभार ग्रहण गरेकै दिन जुलाई फस्टमा हन्गररिलिफ,बृक्षरोपण लगाएतमा अत्याधिक काम भएका छन ।

३२५ ए २ का क्लव, एरिया, रिजन र जोनका तर्फबाट यति धेरै काम भएको क्लवहरुले बताएका छन ।
जोन एकका जोन चियर पर्सन योगेन्द्र प्रताप साहीको मातहतमा रहेका क्लवहरुले पनि केहि पत्रकारहरुलाई खाद्यन्न वितरण गरेर कामको सुरुवात गरेको छ ।

यस अबसरमा जोन चियर पर्सन साही, जोर्नालिस्ट क्लवका निर्वतमान अध्यक्ष डाक्टर निरञ्जन ओझा, अध्यक्ष नेत्र न्यौपाने, फस्ट उपाध्यक्ष यज्ञ ढकाल, सचिव दामोदर प्रसाद दवाडि, कोषाध्यक्ष रिता ढकाल र अन्य क्लव सदस्यहरुको समेत उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।
नयाँ विकल्पको कार्यालयमा कार्यक्रम भएको सचिव दवाडिले बताएका छन ।

khanepani